आर्सनल इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियो

Vvnnbbbvv

काठमाडौँ । न्युकासल युनाइटेडलाई २–० ले हराउँदै आर्सनल इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन आरोम राम्से र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे ।

जितसँगै आर्सनलले ३१ खेलबाट ६३ अंक जाडेको छ । चौथो स्थानमा झरेको टोटेनहमको समान खेलबाट ६१ अंंक छ । न्यु क्यासल ३५ अंक सहित तालिकाको १३ औ स्थानमा रहेको छ ।

लिगमा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...