आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन: पञ्जाबविरुद्ध दुई विकेट

Sandeeep lami

काठमाडौँ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल ) क्रिकेटमा पञ्जाबविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

पञ्जाबविरुद्धको खेलमा पहिलो ओभरमा एस कुरानलाई आउट गरेका थिए। सन्दिपले आफ्नो अन्तिम आभेरमा दोस्रो विकेट लिए।

दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले सर्राफ खानलाई आउट गरे। सन्दिपको पहिलो ओभरको तेस्रो बलमा कुरानले छक्का प्रहार गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...