आईपीएल क्रिकेटमा आज किंग्स इलेभन र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने

Ipl

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज एक मात्र खेल हुने भएको छ । नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुने आजको खेलमा किंग्स इलेभन पञ्जाव र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

पञ्जाव क्रिकेट एशोसिएन मैदानमा हुने आजको खेलमा पञ्जाव आर अश्विन र दिल्ली श्रेयश सन्तोष अइरको कप्तानमा मैदन उत्रने छ । यसअघि गयराति भएको खेलमा चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदरावाद विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...