लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै

Cristiano ronaldo quotes in hindi

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टस्का लागि पाउलो डिबाला, लियोनार्डो कानुकी र क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

जितपछि युभेन्टस्को २४ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित फोर्सिनाने १६ अंकसहित रेलिगेसन जोनमा पछारबाट दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...