कप्तान पारस पनि आउट : नेपालले तीन विकेट गुमायो

A aparas

यूएईसँग एकदिवसीय क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भएका छन् । खड्काले ३६ बलमा २० रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालले दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए ।

पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका थिए । नेपालले १२ ओभर खेलिरहँदा ४७ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...