सिमरा गोल्डकप: फाईनल प्रवेशका लागि थ्री स्टार र हिमालयन शेर्पाले खेल्दै

Football

बारा । बारामा जारि सिमरा गोल्डकप फुटबलको दोश्रो सेमिफाईनल अन्तर्गत आज साविकको उपविजेता थ्री स्टार र हिमालयन शेर्पा क्लव बीच प्रतिस्पर्धा हुँदैछ । अपरान्ह ३ बजेदेखि सिमरा रंगशालामा शुरु हुनेछ ।

थ्री स्टारले संकटा क्लवलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो भने हिमालयन शेर्पा विभागीय टोलि नेपाल पुलिस क्लवलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...