एसियन कप फुटबलको क्वाटर फाइनल खेल आजबाट

Asain

काठमाडौं । एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएको खेलमा दक्षिण कोरिया र कतारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेसँगै क्वाटरफाइनलको समिकरण पुरा भएको हो ।

गएराति भएको खेलमा दक्षिण कोरियाले बहराईनलाई २–१ ले पराजीत गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो भने कतारले ईराकलाई १–० ले पराजीत गर्दै स्थान सुरक्षित गरेको हो । क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदैछ ।

आज हुने पहिलो खेलमा भियतनाम र जापान तथा चीन र ईरानबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी क्वाटरफाइनलको दोस्रो दिन दक्षिण कोरिया र कतार तथा आयोजक युएई र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...