महिलाले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

Mahila teem

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । भारतीय फुटबल महासंघको निमन्त्रणालाई नेपालले प्रतियोगिता खेल्न लागेको हो ।

भारतले आयोजना गर्ने प्रतियोगिता भारतको उडियाको भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र म्यानमार सहभागी हुनेछन् ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितालाई तयारीको रुपमा लिएको छ । नेपाली महिला टिम यतिबेला साफ फुटबलको तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...