एन्टा कप आजदेखि सुरु हुँदै

Table tennis w8djmcebj2

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुन लागेको प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा १६ जिल्ला र दुई विभागीय टोलीको सहभागिता रहनेछ भने १ सय ५० खेलाडिहरू सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एकल र समुहमा गरी विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । माघ ८ गतेसम्म चल्ने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...