बीपीएलमा सन्दीपकाे टाेली आज रंगपुर राइटर्ससँग खेल्दै

Sandeep lamichane

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइटर्ससँग प्रतिस्पर्धा गर्दैछ । सिलेटमा हुने यो खेल नपाली समय अनुसार दिउँसो एक बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले शनिबार रंगपुर विरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । यसप्रतियागितामा छ खेलमा दुई मा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । शनिबार पनि उनी टिममा पर्ने प्रबल संभावना रहेको छ ।

जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दीपले कोमिल्ला विरुद्ध दुई विकेट लिएका थिए भने भिकिंग्स विरुद्ध लिन सकेनन् । यस्तै नाइटामाइट्स विरुद्ध पनि विकेट विहिन बनेका सन्दिप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुर विरुद्ध नै एक विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...