थ्री स्टार क्लब खप्तड गोल्डकप फुटबलको फाइनल प्रवेश

Football

काठमाडौं । थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

धनगढीस्थित क्षेत्रिय रंगशालामा भएको सेमिफाइनलमा थ्री स्टारलाई जित दिलाउन रुपेश केसी र सुनिल बलले समान एक÷एक गोल गरे। अब थ्री स्टारले उपाधिका लागि संकटा क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ ।

फाइनल खेल माघ ५ गते हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...