खप्तड गोल्डकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु

Football

काठमाडौं । तेस्रो संकरणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलको पहिलो खेल आजबाट सुरु हुँदैछ । सेमिफाइनलको आज हुने पहिलो खेलमा मेची नेत्रालय र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा क्यामरुनको डाउफिन्स फेमली एफसीलाई १–० गोल अन्तरले पराजीत गरेर संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । संकटाले फाइनल प्रबेशको लागी बिभागिय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...