फाल्गुनन्द गोल्डकप: उपाधि लागि झापा र आर्मीबीच प्रतिस्पर्धा

Falgunand goldcup 28

पाँचथर । पाँचथरको फिदिममा जारी दशौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टिम रणनीतिक खेल खेलेर उपाधि हात पार्ने लक्ष्य सहित मैदान उत्रने छन् ।

प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...