महिला टी–ट्वान्टी क्रिकेटको तेस्रो खेलमा नेपाल र युएई खेल्दै

Criket mahila

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी – ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा ४ अङ्क जोडेको छ । नेपाल युएईविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...