चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश

Px1f4ucsusxwofrdwnkz

काठमाडौं । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफ.ए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले ब्ल्याकपूलमाथि ३–० को जित निकाल्यो ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथमाथि ३–१ को जित निकाल्यो ।

गएरातिका खेलमा विजयी हुँदै वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि एफ.ए कप फुटबलको चौथो चरणमा उक्लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...