सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तिम चरणको खेल आजबाट सुरु

Football

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल आजबाट सुरु हुँदैछ । अन्तिम चरण अर्थात १३ औं चरणका खेल अन्र्तगत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...