ए डिभिजनमा १२ औं चरणको खेल आज देखि

Football

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको १२ औँ चरणका खेल आजबाट सुरु हुँदैछ । त्यसअन्तरर्गत आज तिन खेल हुँदैछ । आज हुने पहिलो खेलमा एनआरटी र मच्छिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ भने फेन्ड् क्लबले ब्रिगेड व्वाइज क्लबको सामना गर्नेछ ।

त्यस्तै आज हुने अर्को खेलमा जावलाखेल र युथ क्लब र त्रिभुवन आर्मि क्लब विच प्रतिस्पर्धा हुनेछ । यसअघि नै मनाङ्ग मस्र्याङ्गदी क्लबले उपाधी पक्का गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...