पोखराले दियो विराटनगरलाई ८५ रनको लक्ष्य

Epl

काठमाडौं । एभेरष्ट प्रिमियर लिगको पहिलो खेलमा पोखरा राइनोजले ७ विकेट गुमाएर ८४ रन जोडेको छ ।

टस जितेर फिल्डिङ रोजेको विराटनगरले पोखराको ७ विकेट लिँदै ८४ रनमा रोकेको हो । विराटनगरका लागि पौल मर्भिकले सर्वा्धिका ३ विकेट, रोइलफ भान डि मर्भीले २ विकेट, समित पटेल र बसन्त रेग्मीले समान १र१ विकेट लिए ।

पोखराका लागि कौल कोलिङले २० रन र राजेश पुलामि मगरले १७ रनको योगदान गरे । पोखराका अन्य ब्याट्सम्यानले दोहोर अंक समेत छुन सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...