अन्तिम मिनेट जोगिन नसक्दा अमेरिका पराजित

Khel

काठमाडौं । अन्तिम मिनेट जोगिन नसक्दा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीसँग अमेरिका पराजित भएको छ ।

बुधबार विहान भएको खेलमा इटालीले अमेरिकालाई १–० गोलअन्तरले पराजित गर्दै आफ्नो साख जोगाएको छ । इटालीको जितमा माटेयो पोलिटानोले गोल गरेका हुन ।

निकै कमजोर मानिएको अमेरिकासँग पनि इटालीले अन्तिम मिनेटमा मात्रै गोल गर्न सफल भयो ।

पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । इटालीले खेल अवधिभर पूरै बल नियन्त्रणमा राखेको थियो । तर एकपछि अर्को प्रहार गरेको इटालीले गोल गर्न भने सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...