आज काठमाडौं रोयल्स र विराटनगर टाइटन्स खेल्दै

Sandeep vs gyan ax2lkwqdrf

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा सोमबार विहान ९ बजे हुने पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने हुनेछन् ।

युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्स लगातार दुई खेलम पराजित भएकाले पहिलो जितको खोजिमा हुने छ ।

यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमाडौं रोयल्स धनगढीलाई १७ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...