‘ए’ डिभिजन लिगमा थ्रीस्टारको विजयी

Football

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ । थ्रीस्टारले फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको हो ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारलाई विजयी गराउन रन्जन विष्ट र बुद्ध चेम्जोङले १-१ गोल गरे । पराजित टोली फ्रेन्ड्सका विकास लामाले खेलको अतिरिक्त समयमा १ गोल फर्काएका थिए ।

बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलका कारण एक साता रोकिएको लिग बुधबारदेखि पुनः सुचारु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...