रियल मड्रिड अलाभेससँग पराजित

Real yjztsnd4jf

काठमाडौं । शनिबार राति भएको खेलमा रियल मड्रिड डेपोर्टिभो अलाभेससँग १–० गोलले पराजित भयो ।

घरेलु मैदानमा डेपोर्टिभो अलाभेसले शानदार प्रदर्शन गरेको थियो । तर, उसलाई गोल गर्न खेलको अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो । खेलको अतिरिक्त समयमा मनु ग्यारिकाले गोल गरी अलाभेसका लागि महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

जितसँगै अलाभेस ८ खेलबाट १४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल मड्रिड भने ला लिगामा पछिल्लो पाँच खेलमा दोस्रो पराजय ब्यहोर्न बाध्य भयो । समान १४ अंक नै भए पनि रियल दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...