एसियाड ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलसम्म

Badmintan

काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनमा नेपाली टोली क्वार्टरफाइनलमा हार व्यहोरेको छ ।

पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँगको क्वार्टरफाइनलमा ३–० को सोझो सेटमा पराजित भएको हो ।

पाकिस्तानविरुद्ध आइतबार भएको खेलमा ऐतिहासिक जित हासिल गरेको नेपालले एकलतर्फ तीनओटै खेल गुमाएपछि डबल्स खेल्नुुपरेन ।

शीर्ष वरीयताका खेलाडी रत्नजित तामाङ तियानचेन चोउसँग २१–१३ र २१–१६ ले, दीपेश धामी वाङ तिजुवेइसँग २१–५ र २१(१४ ले तथा विकास श्रेष्ठ जेनहाओ एचएसससँग २१–१० र २१(११ ले पराजित भए ।

नेपालले यो खेल जितेको भए पदक जित्ने सम्भावना बलियो थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...