निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न आदेश

Supreme court

 

काठमाडौं - माइतीघर मण्डलालगायत क्षेत्रमा सरकारले लगाएको निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निषेधित क्षेत्र घोषणा गर्ने र विरोध गर्ने ठाउँ तोक्ने सरकारको निर्णय २९ असारसम्म कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो ।

शान्तिपूर्ण विरोध गर्न पाउने जनताको मौलिक हकमाथि नै सरकारले निषेधाज्ञा जारी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत बिहीबार सरकारको निर्णय बदरको मागसहित रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...