कांग्रेसको नगर स्तरीय भेला सम्पन्न

Nc dkt

धनकुटा । नेपाली कांग्रेस धनकुटाको नगर स्तरीय भेला सम्पन्न भएको छ ।

सो भेलामा नेताहरुले कांग्रेस शसक्त र गतिशिल भएमात्र प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस धनकुटा नगर समितिको आयोजनामा भएको भेलामा नेपाली कांग्रेस धनकुटाकाका सभापति अग्नीप्रसाद पौडेल, उसभापति नविनकिशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले अहिले असल प्रतिपक्षको भुमिका निर्वाह गर्दा नेपाली कांग्रेसका लागि हितकर हुने बताए ।

नेपाली कांग्रेस धनकुटा नगर समितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...