नेविसंघको आपसी ग्याङ फाइटमा एक विद्यार्थी घाइते

Trichandra n

 काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका दुई पक्षबीच खुकुरी हानाहान भएको छ। त्रिचन्द्र कलेजमा नेविसंघका दुई पक्षबीच ग्याङ फाइट हुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन् ।

विद्यार्थीहरुबीच भएको खुकुरी हानाहानमा परी म्यागी गुरुङ गम्भिर घाइते भएका हुन् । उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका दरबारमार्ग प्रहरी वृतका डीएसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...