कोको अटाएनन् नेकपाको स्थायी कमिटीमा ? हेर्नुस् सुचीसहित

Communist party flage

काठमाडौं । सबैभन्दा ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटीको नाम टुङ्ग्याएको छ । पार्टीका पुराना नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचन भने स्थायी कमिटिमा अटाएका छैनन् ।

पार्टी एकीकरण भएको ११ दिनपछि स्थायी कमिटीलाई ४५ सदस्य बनाउँदै पूर्णता दिएको छ । स्थायी कमिटीमा तत्कालिन एमालेबाट २६ र तत्कालिन माओवादीबाट १९ जना नेता परेका छन् ।

पार्टीको विधानअनुसार ६ जना नेतालाई पदाधिकारीका रुपमा परिभाषित गरिएको छ । जसमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल छन् ।

यस्तो छ केन्द्रीय सचिवालय
केपी शर्मा ओली
पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल
तत्कालिन एमालेबाट
सुवास नेम्वाङ
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ

तत्कालिन माओवादीबाट

देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...