पूर्व मन्त्री ढकालले भेटे फिजीका कार्यबाहक प्रधानमन्त्री

Dhakal

फिजी । पूर्व मन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकालले फिजीका कार्यबाहक प्रधानमन्त्री तथा अर्थ मन्त्री ऐयाज साइद खैयुमसँग भेट वार्ता गरेका छन् ।

फिजीको राजधानी सुभमा भएको भेटमा दुइ देशको आपसी हित र एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो विकासको बारेमा छलफल भएको पूर्व मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

दुइ नेताहरुबीच एशिया प्रशान्त क्षेत्रको आइएपिपि समिट कन्फेरेन्स फिजीमा आयोजना गर्ने बारेमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...