जनकपुर उत्रियो भारतीय सेनाको विशेष विमान

Biman1

काठमाडौं । नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ भारतीय सुरक्षाकर्मीसहितको विमान जनकपुर अवतरण गरेको छ ।

भारतीय एयर फोर्सको सो विमानमा प्रधानमन्त्री मोदीको सुरक्षाका लागि खटिने भारतीय सेनाको एक टोली समेत रहेको छ । 

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल भ्रमणका क्रममा जनकपुर आउँदैछन् । प्रधानमन्त्री मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भैसकेको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र त्यसका लागि सुरक्षा स्थिति बुझ्न एक सुरक्षाकर्मीको टोलीसहित भारतीय विशेष विमान सोमबार जनकपुर अवतरण गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...