गायक आरबी र भगवान को ‘साहिँली तिमीलाई’ सार्वजनिक

News pic (8)

काठमाडौं । गायक आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई’ सार्वजनिक भएको छ ।

गायकद्वय कै शब्द, सूर्य दयालुको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा परदेशबाट आउँदाको क्षणलाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ गरिएको छ ।


जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...