टिकट वितरण समयमै हुने

Narayan kanchan16

भीमदत्तनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले टिकट वितरण समयमै गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता साउदले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा ढिलाइका साथै उम्मेदवार व्यवस्थापनमा समस्या हुँदा पार्टीलाई घाटा भएको विचार व्यक्त गरे ।

उनले आगामी निर्वाचनमा व्यवस्थित रुपमा उम्मेदवार छनोट प्रक्रिया थालिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...