माओवादीले छान्यो ८ राज्यमन्त्री, को–को परे ?

1467886774maoist building

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिनेछन् ।

माओवादीले श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री सिफारिस गरेको छ । यस्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामाज्य प्रशासन राज्यमन्त्री सिफारिस गरिएको माओवादी स्रोतले बताएको छ ।


८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने छन् ।

सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...