प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको बिच भेट

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल

Sher bahadur deuwa  t

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेट गरेका छन् ।

भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।

उक्त भेटमा संविधानमा निर्धारित समयसीमाभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न वरिष्ठ नेता राणाले प्रधानमन्त्री देउवालाई सुझावसमेत दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...