काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनमा भीषण बिस्फोट हुँदा कम्तिमा चारजनाको ज्यान गएको छ ।
बिस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको...
Poush 16, 2075 टोकियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका शक्तिशाली नेतामध्ये एक मानिन्छन् ।
राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेता पनि मान्दछन् । नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शि...
Poush 16, 2075 काठमाडौं । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग बहुमतका साथ विजयी भएको छ । हिजो भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहो¥याएको छ ।
अवामी लिगले ३ सय ८० संसदीय क्षेत...
Poush 16, 2075 ढाका । बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ ।
विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । निर्वाचनका बेला प्रहरीको कारबाही...
Poush 15, 2075 काठमाडौं । बंगलादेशमा आज भएको मतदानको अवसरमा भएको झडपमा परि १२ जनाको मृत्यु भएको छ । निर्वाचन क्रममा बिभिन्न जिल्लामा भएको झडपमा अरु केही घाईते भएका छन् । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको अन्तराष्ट्रिय ...
Poush 15, 2075 काठमाडौं । बंगलादेशमा आइतबार आम चुनावका लागि मतदान हुँदैछ । प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्यसहित चुनावमा होमिएकी छन् । यो चुनावमा बंगलादेशका १० करोड मतदाताले भोट हाल्ने अपेक्षा छ ।
चुनावल...
Poush 14, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाना बन्द गर्ने चेतावनी दिनुभएको छ । उहाँले मेक्सिकोको सीमानामा पर्खाल बनाउन कांग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम...
Poush 14, 2075 काठमाडौं । इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा तीन जना पर्यटकसहित चार जनाको मृत्यु भएको छ ।
जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा तीन जना भियतनामी पर्यटक र एक स्थानीय गाइडको मृत्यु भएको ...
Poush 13, 2075 काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो ।
सूचना मन्त...
Poush 12, 2075 काठमाडौं । बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् ।
मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८...
Poush 11, 2075 एजेन्सी । अहिले एउटा अनौठो अफरले विश्वबजार तताएको छ । इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन संसारभरीका पुरुषलाई चुनौती सहितको अनौठो अफर आएपछि यो चैतमा खरबारीमा लागेको डढेलो जस्तो फैलिएको छ ।
यो खुलेआम यौन प्रस...
Poush 9, 2075 काठमाडौं । विद्यार्थी बोकेर पिकनिक हिडेको स्कुल बस पल्टदा १० को मृत्यु १३ को अबस्था गम्भीर भारतको गुजरातको डाक जिल्लामा स्कुल बस दुर्घटना भएको छ ।
स्कूल बस खोल्सामा खसेपछि दश जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १३ विद्...
Poush 9, 2075 काठमाडौं । सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलन चर्किदै गएको छ ।
राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आग...
Poush 9, 2075 काठमाडौं । इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र ...
Poush 8, 2075 काठमाडौं । नेपालमा कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।
अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुला...