मतदानका क्रममा भएको झडपका कारण बंगलादेशमा १२ जनाको मृत्यु

Qqotmfmh3qloilwo1abs

काठमाडौं । बंगलादेशमा आज भएको मतदानको अवसरमा भएको झडपमा परि १२ जनाको मृत्यु भएको छ । निर्वाचन क्रममा बिभिन्न जिल्लामा भएको झडपमा अरु केही घाईते भएका छन् । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...