काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी विजयी भएका छन् ।
उनले ३८ दशमलब ५ प्रतिशत मत ल्याएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताएका छन् ।
उनी मुलुक स्वतन्त्र भएपछि निर्वा...
Poush 26, 2075 सुडान । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।
सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमण...
Poush 26, 2075 इस्लामाबाद । पाकिस्तानका टेलिभिजन च्यानलले शयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।
पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा ग...
Poush 24, 2075 काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन् ।
यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो । सोमबार सार्वजनिक भएका रिपोर...
Poush 23, 2075 काठमाडौं । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको घोषणा गरेका छन् ।
यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अड्कलबाजी समाप्त भएको छ ।
मुस्लिम–बहुल मलेसियामा सन्...
Poush 23, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताउनु भएको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने माग ...
Poush 23, 2075 काठमाडौं । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।
आइतबार, मुम्बईबाट दुबईतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस...
Poush 23, 2075 क्वालालम्पुर । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् ।
यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।...
Poush 22, 2075 काठमाडौं । जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले आफ्नो देशमा भएको साइबर हमलाका विषयमा आफ्नो बचाउ गरेको छ ।
साइबर हमलामा जर्मनीका सयौं नेताको निजी जानकारी सार्वजनिक भएको थियो ।
घटनाको चौतर्फी आलोचना भएपछि सेक्युरिटी अटोरिटी...
Poush 21, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोकाे सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत ग...
Poush 20, 2075 काठमाडौं । रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ। विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तिहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या ३७ पुगेको हो।
नयाँ बर्षको ...
Poush 19, 2075 काठमाडौं। पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) ले आफ्ना पाइलट र क्रु मेम्बर्सलाई तौल घटाउने लक्ष्य दिएको छ ।
पिआइएका अनुसार यदि तौल घटाइएन भने उनीहरुलाई हटाइनेछ । यसअघि पनि एयरलाइन्सले सन् २०१६ मा क्रुका सदस्यलाई तौल घट...
Poush 19, 2075 काठमाडौं । ल्याटिन पप किंग भनिने गायक रिकी मार्टिन र उनका पार्टनर आर्टिस्ट ज्वान योसेफको घरमा छोरीको जन्म भएको छ । रिकीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।
उनले छोरीको हात समात...
Poush 18, 2075 काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ ।
सोमबार यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थ...
Poush 17, 2075 नयाँ वर्ष मनाइरहेका बेला थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।
नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुईजना बालबालिकासहित एकै परिवारका ६ जना...