क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी १० को मृत्यु  

f.title
निशान न्युज Ashwin 24, 2074

  लस एन्जेलस । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो । यसमा परी कम्ती...

शान्ति सम्झौताका लागि जेरुसेलममा ३० ह...

शान्ति सम्झौताका लागि जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

Ashwin 23, 2074 जेरुसेलम . प्यालेस्टाईन र इजरायलका दशौं हजार महिलाले दुई देशका बीचमा शान्ति सम्झौताको माग गर्दै आइतबार जेरुसेलममा सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै तीस हजार महिला सहभागी भएको आयोजक...

सिरियाको रक्कामा २५० जनाको मृत्यु

Ashwin 23, 2074 दमास्कस । सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । ४ दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधा...

रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, डु...

रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो   

Ashwin 23, 2074 ढाका । म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको ना...

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन...

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह

Ashwin 21, 2074  नयाँदिल्ली । युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन शुक्रबार म्यानमारलाई आह्वान गरेका छन । केही हप्ता अगाडी म्यानमारमा चर्किएको हिं...

पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्...

पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्रमण, तेह्र जनाको मृत्यु

Ashwin 20, 2074  क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छ...

अमेरिका आवद्ध हवाई हमलामा ४५ जनाको मृ...

अमेरिका आवद्ध हवाई हमलामा ४५ जनाको मृत्यु

Ashwin 19, 2074 दमासकस । इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् । अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा...

बंगलादेशको शरणार्थी शिविरमा हैजा फैलि...

बंगलादेशको शरणार्थी शिविरमा हैजा फैलिने खतरा

Ashwin 9, 2074 बंगलादेश । विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिंगा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ । म्यानमारबाट भागेर बंगलादेशमा आइृ बसेका चार लाखभन्दा...

रुसी सेनाको कारबाहीमा सिरियामा ४५ को ...

रुसी सेनाको कारबाहीमा सिरियामा ४५ को मृत्यु, कुन्दुजमा ११ तालिबान मारिए

Ashwin 8, 2074 बेरुत । रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन...

जर्मनीमा मतदान जारी

जर्मनीमा मतदान जारी

Ashwin 8, 2074 बर्लिन । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् । मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ । जर्मन चान्सलर एङ्गेला मर्केलको लागि लागि महवपूर्ण परीक्षण...

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन...

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ  : मोदी

Ashwin 7, 2074 नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताए । भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने ‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब प...

पटाका कारखानामा विस्फोट ७ मृत्यु

पटाका कारखानामा विस्फोट ७ मृत्यु

Ashwin 7, 2074 चीन । पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा ७ व्यक्तिको मृत्यु भएको छ । सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन...

विद्रोहीको अक्रमणमा ४ सैनिकको मृत्यु

विद्रोहीको अक्रमणमा ४ सैनिकको मृत्यु

Ashwin 6, 2074 बैंकक । दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विस्फोट गराई ४ सैनिकको हत्या गरिएको छ । सैनिक सवार रहेको एक सवारीसाधनलाई लक्ष्य गरी सडक किनारको बम विस्फोट गराएर ती सैनिकको हत्या गरिएको समाचारमा जनाइएको छ । मलेसियामको ...

मेक्सिकोमा भूकम्पबाट २७२ मृत्यु, उद्...

 मेक्सिकोमा भूकम्पबाट २७२ मृत्यु, उद्वार कार्य जारी तर जीवितै उद्धारको सम्भावना कम

Ashwin 6, 2074 मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ । ३ दिन अघि गएको यस भूकमपमा परी मेक्सिकोमा २ सय ७२ व्यक्तिको मृत्यु भइसकेको बताइको छ । यो सङ्ख्य...

मारिया आँधीका कारण डोमिनिकामा १५ जनाक...

मारिया आँधीका कारण डोमिनिकामा १५ जनाको मृत्यु

Ashwin 6, 2074 असोज । मारिया समुद्री आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको ज्यान गएको छ । अरु २० जना हराइरहेका छन् । मारिया आँधीले क्यारेबियन क्षेत्रमा क्षति गरिरहेको छ । मारिया आँधी क्याटेगोरी फोरको भएपनि मानवीय क्षति भने तुलनात्मक रु...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...