चीन । चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन्।
उक्त पानीजहाजले झण्डै १० लाख ब्यारल कण्डेन्सेट बोकेको थियो। कण्डेन्सेट तेलको विषालु र विस्फोटक स्वरूप हो। थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ।
एउटा मालवाहक पानीजह...
Poush 23, 2074 बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताइएको छ ।
डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराक...
Poush 20, 2074 फ्रान्स । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले उनको सरकारले चुनावी अभियानका क्रममा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन्।
पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रयोजित रुपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार ल...
Poush 19, 2074 नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।
प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी ८ जनाको म...
Poush 19, 2074 काबुल । अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरि...
Poush 18, 2074 अफगानिस्तान । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।
आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आ...
Poush 11, 2074 मस्को । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेको छ ।
यहाँको निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ...
Poush 11, 2074 रुस । रुसको राजधानी मस्कोमा सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा कम्तिमा चारजनाको ज्यान गएको छ ।
बस बाटोबाट बाहिर गएर सब–वेको प्रवेशद्वारमा ठोक्किँदा अरु ११ जना घाइते भएका छन् । बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–...
Poush 11, 2074 इश्लामावाद, पाकिस्तान । पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजायँ सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ ।
पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उनल...
Poush 8, 2074 काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा राखेको छ ।
चारा घोटालामा दोषी ठहरिएका यावदलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ । ।अदालतले लालूसहित १५ जनालाई दोषी ठहर गरेको छ भने सात जना...
Poush 7, 2074 पुस । संयुक्त राष्ट्रसंघको महासभामा जेरुशेलमलाई इजरायलको राजधानी बनाउने अमेरिकाको घोषणाको विपक्षमा मतदान भएको छ । महासभामा भएको मतदानमा जेरुशेलमलाई राजधानीको मान्यता दिने अमेरिकी प्रस्तावको विपक्षमा बहुमत सदस्य राष्ट्रले म...
Poush 6, 2074 सोल । दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।
...
Poush 6, 2074 नयाँदिल्ली । भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ ।
निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको काँग्रेसलाई उनले प्रभावकारी ब...
Poush 5, 2074 न्युयोर्क । ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ ।...
Poush 3, 2074 मनिला । फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ ।
यस प्राकृतिक प्रकोपका कारण अरु कम्तीमा पनि ४६ जना नागरिक हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
यस काइ–त...