मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ ।
३ दिन अघि गएको यस भूकमपमा परी मेक्सिकोमा २ सय ७२ व्यक्तिको मृत्यु भइसकेको बताइको छ । यो सङ्ख्या अझै बृद्धि हुने बताइएको छ ।
यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २ ...
Ashwin 6, 2074 असोज । मारिया समुद्री आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको ज्यान गएको छ । अरु २० जना हराइरहेका छन् । मारिया आँधीले क्यारेबियन क्षेत्रमा क्षति गरिरहेको छ । मारिया आँधी क्याटेगोरी फोरको भएपनि मानवीय क्षति भने तुलनात्मक रु...
Ashwin 5, 2074 बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसको ट्रक नै दुर्घटनामा परेको छ ।
सो ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो । त्...
Ashwin 4, 2074 मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ४८ पुगेको समाचार छ ।
भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको...
Ashwin 4, 2074 मेक्सिको सिटी । मेक्सिकोमा गएको शक्तिशाली भूकम्प गएको छ । सो भुकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ भने सयौ घाइते भएका छन् ।
७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्...
Ashwin 3, 2074
यांगुन । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उनले उक्त महासभामा सहभागी नहुने बताए ।
उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानम...
Ashwin 2, 2074 न्युयोर्क,। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ ।
उनीहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचा...
Ashwin 2, 2074 लण्डन । २ दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ ।
बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपन...
Ashwin 1, 2074 म्यानमार । देश छोडेर भागेका म्यानमारका मुस्लिम समुदाय रोहिङ्गाका बारेमा त्यहाँका सैनिक प्रमुखले राष्ट्रिय रुपमा एकजुट हुनु पर्ने खाँचो औल्याएका छन । सैनिक प्रमुखले म्यानमारको सेनाले उक्त रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती ...
Ashwin 1, 2074 साना । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।
यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकार...
Bhadra 31, 2074 काएरो । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ ।
मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई...
Bhadra 30, 2074 लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।
यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विष्फोटका कारण जलेको र रगताम्मै अवस्थामा देख...
Bhadra 30, 2074 बाग्दाद । इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएका कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको समाचार छ ।
साथै ती आक्रमणहरुबाट अन्य ९३ जना घाइते भएका पनि प्रान्तीय चिकित्सक स्रोतले जानकार...
Bhadra 30, 2074
सोल । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ ।
यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बि...
Bhadra 29, 2074 भारत । पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा द्रुत गतिको रेल सेवा सञ्चालन हुने भएको छ ।जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।
‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य ग...