पटाका कारखानामा विस्फोट ७ मृत्यु

Blastst

चीन । पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा ७ व्यक्तिको मृत्यु भएको छ ।

सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ ।

कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले सुरक्षाको दृष्टिले उत्पादन स्थगीत गर्न हिजै आदेश दिइएता पनि कारखानाले शुक्रबार अबेरसम्म आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन । कारखानामा के कसरी बिस्फोटको घटना भयो यस बारे अनुसन्धान भई रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...