रामेछाप । रामेछाप जिल्ला अदालतले आज ऐतिहासिक फैसला गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरकी १२ वर्षीय बालिकालाई जातीय विभेद गरी २१ घण्टा बन्धक बनाई यातना दिनेविरुद्ध अदालतले पहिलो पटक कैद र जरिवाना तिराएको छ । गत फागुन ३० गते मंगलबार भलुवाजोर बस्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठले ...