राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सिन्धुलीगढी संग्राहलयको उद्घाटन

f.title
निशान न्युज Shrawan 13, 2078

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् । कमलामाई नगरपालिका–३ मा अवस्थित सिन्धुलीगढीमा निर्माण सम्पन्न भएको युद्ध संग्रहालयमा राखिएको डिजिटल बोर्डमा वी...

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ...

गुल्मीमा  जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

Shrawan 13, 2078 गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानम...

लेटरप्याड दुरुपयोग गर्नेलाई कारवाही ग...

लेटरप्याड दुरुपयोग गर्नेलाई कारवाही गर्न माओवादीको माग

Shrawan 13, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्ड...

९ महिने शिशुसहित ३ जना पोखरीमा मृत फेला

९ महिने शिशुसहित ३ जना पोखरीमा मृत फेला

Shrawan 13, 2078 सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी र...

कर्णालीमा ट्रक खस्दा २ जनाको मृत्यु

कर्णालीमा ट्रक खस्दा २ जनाको मृत्यु

Shrawan 13, 2078 कालिकोट । कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले ज...

गठबन्धनको बैठक जारी, मन्त्रिपरिषदलाई ...

गठबन्धनको बैठक जारी, मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास

Shrawan 13, 2078 काठमाडौं । सत्तारुढ गठबनधनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्...

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्र...

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

Shrawan 13, 2078 काठमाडौं । केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले ...

उप–प्रमुख कि चुप–प्रमुख ?

उप–प्रमुख कि चुप–प्रमुख ?

Shrawan 13, 2078 जनकपुरधाम । अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्तिले गर्दा प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख र उपप्रमुखबीच विवाद उत्कर्समा छ। यसले सर्वसाधारणले पाउनुपर्ने सुविधाहरूमा समस्या खडासमेत गरेको छ । स्थानीय ...

भत्ताको सास्ती कहिलेसम्म रहला ?

भत्ताको सास्ती कहिलेसम्म रहला ?

Shrawan 13, 2078 काठमाडौं । सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन । गाउँतिर बैंक टाढा हुन्छ । हिँडेर...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई बर्...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न डा. गोविन्द केसीले बुझाए ६ बुँदे खबरदारीपत्र

Shrawan 12, 2078 काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । देउवालाई मंगलबार ६ बुँदे खबर...

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि ...

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाई

Shrawan 12, 2078 काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैस...

लुम्बिनी शेरचन र गण्डकीमा गुरुङलाई प्...

लुम्बिनी शेरचन र गण्डकीमा गुरुङलाई प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

Shrawan 12, 2078 काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश ...

नेपाल समुह सरकारमा सहभागी बन्ने, कम्त...

नेपाल समुह सरकारमा सहभागी बन्ने, कम्तमिा ६ वटा मन्त्रालय पाउन सक्ने

Shrawan 12, 2078 काठमाडौं । विभाजनउन्मुख रहेको नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी बन्दा नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग लगायतका निकायमा प...

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

Shrawan 11, 2078 स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी ...

मेलम्ची आयोजनामा करीब २ अर्बको क्षति ...

मेलम्ची आयोजनामा करीब २ अर्बको क्षति भएको अनुमान

Shrawan 11, 2078 काठमाण्डौं । गएको असार १ गते अविरल बर्षासँगै आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...