काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र...
Chaitra 21, 2078 काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा...
Chaitra 20, 2078 काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिका नाताले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको बताएका छन् ।
प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा गएको विषयमा कूटनी...
Chaitra 20, 2078 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना ...
Chaitra 20, 2078 काठमाडौं । नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आइतबारदेखि पूर्ण सुनुवाइ गर्ने भनिएको थियो । तर १४ सांसदको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले पटक पटक धकेल्न...
Chaitra 20, 2078 काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ ।
एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ ...
Chaitra 20, 2078 काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएसँगै सबै डिपोहरु आज बिहान ८ बजेदेखि खुलेका छन् ।
पछिल्लो समय इन्डियल आयल कर्प...
Chaitra 20, 2078 धनगढी । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् ।
चिकित्सकको लापरवाहीका कारण बोहराको मृत्यु भएको भन्दै शनिबार बिहान आक्रोशि...
Chaitra 20, 2078 काठमाडौं । भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।
दिउँसो प्रदेश १, ...
Chaitra 19, 2078 धनकुटा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनिश्चित गर्न धनकुटाका राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले आफ्नो राजनीतिक पार्टीमा समेत दलित समुदायको उपस्थितीलाई थप प्रभावकारी बनाउने प्रत...
Chaitra 19, 2078 धनकुटा । शहरी विकासमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव रामकुमारी झाँक्रीले धनकुटाको विकासमा एमालेबाट विजयी सांसदहरु बाधक बनेको आरोप लगाएकी छन् ।
धनकुटामा आज आयोजित नेकपा एकीकृत समाजवादी...
Chaitra 19, 2078 काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । प्रधानमन्त्री शनिबार भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घ...
Chaitra 18, 2078 काठमाडौं । करिब ४ बर्षदेखि सुकौराबेसि महिला सामुदायिक बनमा व्यापक अनियमिता भएको छ । जथाभावि रुपमा वन फडानी गर्दै काठ विक्री वितरण गरिएको पाइएको छ । उपभोक्ता समितिमा आवश्यक छलफल नगरी, माइनुट नगरी, समितिका सदस्यहरुको सहमति ब...
Chaitra 18, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक...
Chaitra 18, 2078 काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
पहिलो चरणअन्तर्गत चैत ६ मा निगमबाट पीडीओ नकिनेका ग्यास उद्योगीले १० गते भारतका सबै रिफाइनरीबाट एलपी...