काठमाडाैँ । आगामी २८ चैतमा अवकाश पाउन लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल यतिवेला देश दौडाहामा व्यस्त छन् । इलाम, कैलाली र डडेल्धुराका गण तथा गुल्मका भवनको उद्घाटन गरिसकेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयको अवस्था भने भद्रगोल छ । साउनमा हुनुपर्ने नियमित सरुवा अहिलेसम्म हुन ...
Chaitra 25, 2078 काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दि...
Chaitra 25, 2078 काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश १ को पहाडी भूभागका केही र बागमती ...
Chaitra 24, 2078 काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि आफ्नो करिब १४ करोड रकम रोक्का राखेर आफूलाई दुख दिएको पृथ्वीबहादुर शाहले गुनासो गरेका छन्।
शाहका नाममा आएको अमेरिकाबाट आएको ४० करोड रकम खुला गर्न अर्थमन्त्री जनार्दन शर्माले समे...
Chaitra 24, 2078 काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले जानकारी द...
Chaitra 24, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
नेपालको संविधानले सामान्यतया सांसद मात्र मन्त्री हुने व्यवस्था परि...
Chaitra 24, 2078 काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । बिहीबार सो पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो ।
एमालेले संविधान र कानुनसँग बाझिएका ...
Chaitra 24, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आप...
Chaitra 24, 2078 काठमाडौं । निर्वाचन आयोगले सुरक्षा निकायहरुबाट माग भएको आधारभूत स्रोतसाधन र सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरुले पाँच वर्षअघिको स्रोतसाधनको भरमा निर्...
Chaitra 24, 2078 काठमाडौं । आजदेखि बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिन थालिएको छ ।
सो खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अ...
Chaitra 24, 2078 पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी ...
Chaitra 24, 2078 काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार...
Chaitra 24, 2078 काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ ।
हालसम्म २५ केन्द्रको...
Chaitra 24, 2078 काठमाडौं । भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा पनि परिरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आ...
Chaitra 23, 2078 जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।
बुधबार साँझ ७ः४० बजेतिर मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली चल्दा भारतको सितामढी जिल्ला,...