प्रहरीको सेवा उच्च कोटीको

f.title
निशान न्युज Jesha 18, 2074

गौशाला, । अपराध नियन्त्रण गर्ने र अपराधीलाई कानुनको दायरामा ल्याउने जिम्मेवारी प्रहरीको काँधमा आइपरेकाले त्यसका लागि भवन निर्माण गर्नु जरुरी भएको र भवन उच्च कोटीकोभएकाले प्रहरीको सेवा पनि उच्च कोटीको हुनुपर्ने प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्...

कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

 कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

Jesha 18, 2074 पोखरा, । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथ...

पूर्व महामन्त्री भुर्तेलको निधन

Jesha 18, 2074   काठमाडौँ, । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो । अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भु...

बुटवलमा भूपूसैनिक सम्मेलन सम्पन्न

बुटवलमा भूपूसैनिक सम्मेलन सम्पन्न

Jesha 17, 2074 काठमाडौँ, ।  बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन पश्चिमाञ्चल–बुटवल २०७४ को बुधबार समापन गरिएको छ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पश...

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत...

Jesha 17, 2074   खोटाङ, । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल...

लमजुङको सदरमुकाम बेँसीसहर सिसी क्यामे...

लमजुङको सदरमुकाम बेँसीसहर सिसी क्यामेराको निगरानीमा

Jesha 17, 2074 लमजुङ । जिल्लाको सदरमुकाम बँेसीसहर सिसी क्यामेराको निगरानीमा हुने भएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको ...

हतियार प्रहार गरी एक युवकको हत्या

हतियार प्रहार गरी एक युवकको हत्या

Jesha 17, 2074 लहान, । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी बुधबार बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । ...

सरकारका प्रमुख भाडाको घरमा बस्न बाध्य

सरकारका प्रमुख भाडाको घरमा बस्न बाध्य

Jesha 17, 2074 जाजरकोट, । सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका सातवटा ...

शिशु जन्माएर फाल्ने युवती पक्राउ

शिशु जन्माएर फाल्ने युवती पक्राउ

Jesha 17, 2074 सोलुखुम्बु । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकोसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हु...

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न

Jesha 17, 2074 झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचर...

सुतेकै अवस्थामा दुईजना मृत फेला

सुतेकै अवस्थामा दुईजना मृत फेला

Jesha 17, 2074 मेलम्ची, । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिक...

शव पहिचान गर्न नसक्दा समस्या

शव पहिचान गर्न नसक्दा समस्या

Jesha 17, 2074 रसुवा, । गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजना करिब ३०–३५ वर्षीय पुरुषको शव ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ । जिल्...

जलजला क्षेत्रको गुरुयोजना शारदाले बनाउने

जलजला क्षेत्रको गुरुयोजना शारदाले बनाउने

Jesha 17, 2074 रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्व...

बस दुर्घटनामा दुईको मृत्यु, चार घाइते

बस दुर्घटनामा दुईको मृत्यु, चार घाइते

Jesha 17, 2074 हेटौँडा, । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन...

चुनाव अब असार १४ मा

चुनाव अब असार १४ मा

Jesha 17, 2074 काठमाडौं । असार ९ मा गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव असार १४ मा हुने भएको छ । एक साता अघि मात्रै सरकारले असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको थियो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...