ओली भन्छन्, ‘गोली हान्ने सरकार आरोप ख...

ओली भन्छन्, ‘गोली हान्ने सरकार आरोप खाने एमाले

Jesha 23, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सप्तरीमा सरकारले आफैं निर्दाेश जनतालाई गोली हानेर आफु’ पन्छिएको आरोप लगाएका छन् । संसदमा बोल्दै ओलीले एमालेले मेची महाकाली अभियान चलाएको २ महिना ३ दिन पछि सप्तरी पुगेको दावी गरे ।...

एमाले मधेश विरोधी हुनै सक्दैन : ओली

एमाले मधेश विरोधी हुनै सक्दैन : ओली

Jesha 23, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेशी विरोधी नभएको दोहो¥याएका छन् । संसदमा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीलाई मधेशी विरोधी भनिएकोमा आपत्ति जनाए । उनले भने, ‘यो किन यसरी अफवाह फैल्याइयो ?’ उनले एकत...

२०६२ को घटना राहतको पर्खाइमा पीडित  

२०६२ को घटना राहतको पर्खाइमा पीडित   

Jesha 23, 2074 चितवन,। जिल्लाको दक्षिणमा पर्ने माडीको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीले ०६२ मा यात्रुबाहक बसमा बम विस्फोट गराएको १२ वर्ष पूरा भएको छ । सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भए पनि अहिलेसम्म पीडितले न्या...

खेतमा भेटियो नवजात शिशुको शव

खेतमा भेटियो नवजात शिशुको शव

Jesha 23, 2074 जुम्ला, । तिला गाउँपालिका– ३ स्थित खेतमा मंगलबार नवजात शिशुको बेवारिसे शव भेटिएको छ । बिहान ६ बजे स्थानीयवासी बालकले खबर गरेपछि नवजात शिशु खेतमा मरेको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिराबहादुर ...

पवित्र तीर्थ गोसाइँकुण्डको भेटी ३० हज...

पवित्र तीर्थ गोसाइँकुण्डको भेटी ३० हजार   

Jesha 23, 2074   रसुवा, । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी ९ हजार ८८७ सङ्कलन भएको हो । पुजारीले जम...

छुट्टा छुट्टै दुर्घटना ४ को मृत्यु

छुट्टा छुट्टै दुर्घटना ४ को मृत्यु

Jesha 23, 2074 घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु   दमक, । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ ।   इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका...

उम्मेदवार टुंगो लगाउँदै धनकुटाका दलहरु

उम्मेदवार टुंगो लगाउँदै धनकुटाका दलहरु

Jesha 23, 2074 धनकुटा । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका धनकुटामा क्रियाशील ठूला राजनीतिक दलले अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएका छन् । ७ वटा स्थानीय तह रहेको जिल्लामा नेपाली कांग्रेसले ७ वटै ठाउँमा प्रमुख तथा उपप्र...

बन्द भयो कतारको उडान

बन्द भयो कतारको उडान

Jesha 22, 2074 काठमाडौं । साउदी अरेबिया, इजिप्ट, लगायतका देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि त्यसको प्रत्यक्ष असर नेपाललाई पर्न थालेको छ । खाुगरी विदेशी भूमीमा काम गर्न कतार जान लागेका नेपाली कामदार त्यसको प्रत्यक्ष मारमा पर...

बाँंच्नका लागि रुख रोपौं : वातावरणविद्

बाँंच्नका लागि रुख रोपौं : वातावरणविद्

Jesha 22, 2074 भक्तपुर । बाँंच्नका लागि आवश्यक अक्सिजन चाहिन्छ । त्यो अक्सिजन एउटा रुखले वाहेक अरुले दिन सक्दैन । त्यही भएर कम्तीमा पनि एउटा रुख रोप्न वातावरणविद्हरुले दिइरहेका छन् । विश्व वातावरण दिवसका अवसर पारेर वातावरणविद्हरुले आफु ...

वातावरण पत्रकारिता पुरस्कार’ ढकाललाई  

Jesha 22, 2074 काठमाडौँ, । नेपाल वातावरण पत्रकार समूह नेवापसले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ सन् २०१६ का लागि कारोबार दैनिकका संवाददाता प्रगति ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारक...

एउटै जिल्लामा १ हजार तेस्रोलिङ्गी

Jesha 22, 2074 कलैया, । नीलहिरा समाज बारा जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेका छन । स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर साहले बताए । जिल्लामा एक हजारसम्म तेस्रोलिङ्गी हुँदाहुँदै...

पुनः मतदान गराउने निर्णय कार्यान्वयन ...

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Jesha 22, 2074 काठमाडौँ, । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज भरतपुर महानगरपाल...

५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने धु...

५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तली

Jesha 22, 2074 काठमाडौँ । ३ वटा नमूना बस्ती निर्माण गरिसकेको ‘धुर्मुस सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुन...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...