एउटै जिल्लामा १ हजार तेस्रोलिङ्गी

कलैया, । नीलहिरा समाज बारा जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेका छन । स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर साहले बताए ।

जिल्लामा एक हजारसम्म तेस्रोलिङ्गी हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम समावेश नभएको मुख्य कारण नागरिकता नभएका, नागरिकता भए पनि तेस्रोलिङ्गी नछुट्याएकाले गर्दा मतदाता नामावलीमा नाम कम हुन गएको साहबाट पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...