खेतमा भेटियो नवजात शिशुको शव

Nawajat sisu

जुम्ला, । तिला गाउँपालिका– ३ स्थित खेतमा मंगलबार नवजात शिशुको बेवारिसे शव भेटिएको छ ।

बिहान ६ बजे स्थानीयवासी बालकले खबर गरेपछि नवजात शिशु खेतमा मरेको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिराबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक बस्नेतका अनुसार शिशुलाई जन्मनेबित्तिकै हत्या गरेर नदीमा फालिएको र छेउ लाग्ने क्रममा कुलो भएर खेतमा आएको हुनसक्छ । अवैध शिशु भएकाले यसो गरिएको हुन सक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...