सिंहदरवार छाड्न थाले मन्त्रीहरुले

f.title
निशान न्युज Jesha 22, 2074

काठमाडौं । भोली मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने भएपछि सिंहदरवारबाट क्रमस मन्त्रीहरु विदा हुन थालेका छन् । मन्त्रीहरुले सिंहदरवार छाड्न थालेपछि सिंहदरवार सुनसान बन्न थालेको छ । यसभन्दा अघि प्रत्येक मन्त्रालयमा मानिसहरुको भीडभाड हुने गथ्र्याे । तर, सोमबार सबै मन्त्रालयहरु सुनसान थियो । कर्मच...

जिउदेै प्लास्टिकमा बेरेर फालिएको नवजा...

जिउदेै प्लास्टिकमा बेरेर फालिएको नवजात शिशु फेला   

Jesha 22, 2074 बर्दिया । बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ । बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइ...

आँखाको क्यान्सरबाट ग्रसित मन्सरा लुहा...

आँखाको क्यान्सरबाट ग्रसित मन्सरा लुहार बचाऔँ अभियान सुरु

Jesha 22, 2074 काठमाडौँ । नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालीकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य...

हतियारसहित एक पक्राउ  

हतियारसहित एक पक्राउ   

Jesha 22, 2074   राजविराज, । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई प...

जेब्रा क्रसिङ मर्मतमा लाग्ने यति बैंक  

जेब्रा क्रसिङ मर्मतमा लाग्ने यति बैंक   

Jesha 22, 2074   काठमाडौँ, । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । सामाजिक कामको लागी सबै एक जुट हुनुपर्छ भन्ने धारणालाई सवलिकरण गर्दै ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्व...

नहरमा डुबेर बेपत्ता किशोर मृत अवस्थाम...

Jesha 22, 2074   नवलपरासी, । नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।...

मधेशी मोर्चामा देखियो विवादै विवाद

मधेशी मोर्चामा देखियो विवादै विवाद

Jesha 22, 2074 काठमाडौं । राष्ट्रिय पार्टी बन्न चाहिने मत पु¥याउन एकजुट भएका मधेशी मोर्चा फेरि विवादमा परेको छ । संसदले थ्रेसहोल्डको व्यवस्था पास गरेपछि दवावमा परेका मधेशी मोर्चामा आवद्ध दलहरु पार्टी एकता गर्न बाध्य भएका थिए । उनीहरुले ...

पूर्वराज्यमन्त्रीलाई ज्यान मुद्दा

पूर्वराज्यमन्त्रीलाई ज्यान मुद्दा

Jesha 21, 2074 दोलखा । स्थानीय तहको निर्वाचनका बेला भएको हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४० जनाविरुद्ध जिल्ला अदालतमा मुद्या परेको छ । चुनावको पूर्वसंध्यामा गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलब...

को बन्ला देउवा सरकारमा राप्रपाका मन्त...

को बन्ला देउवा सरकारमा राप्रपाका मन्त्री ?

Jesha 21, 2074 काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा मन्त्री बनाउने विषयमा खैलाबैला नै मच्चिन थालेको छ । विहान पशुपति शमसेर जवराको निवासमा बसेको बैठकमा तत्काल सरकारलाई समर्थ...

मोहोरमा किनेको बस्तीमा आर्थिक विकासका

Jesha 21, 2074 पोखरा, । झट्ट सुन्दा अचम्म लाग्नसक्छ, कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित मोहोरिया १७ औँं शताब्दीतिर एक मोहोर ५० पैसामा किनेर बसाइएको बस्ती हो । मोहोरमा किनिएको बस्ती भएका कारण मोहोरिया नाम रहेको माछापुच्छे्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित...

बंैकमार्फत दिइँदै आएको वृद्ध भत्ता घर...

बंैकमार्फत दिइँदै आएको वृद्ध भत्ता घर घरमै दिइने

Jesha 21, 2074 चौतारा, । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेकोले आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न...

क्रसरको उद्योगको लापरबाहीले मृत्यु भए...

क्रसरको उद्योगको लापरबाहीले मृत्यु भएको आरोप

Jesha 21, 2074 बनेपा, । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको ले गर्दाृ डुबेर एकको मृत्यु भएको छ । क्रसरले जथाभाब...

लुगा सुकाउने क्रममा करेन्लको एक महिला...

लुगा सुकाउने क्रममा करेन्लको एक महिलाको मृत्यु

Jesha 21, 2074 झापा । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको ...

बस दुर्घटनामा ३८ घाइते चारको अवस्था ग...

बस दुर्घटनामा ३८ घाइते चारको अवस्था गम्भिर

Jesha 21, 2074 बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आयतबार बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्ला...

अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता

Jesha 20, 2074 काठमाडौँ, । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरे । शनिबार आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...