जिउदेै प्लास्टिकमा बेरेर फालिएको नवजात शिशु फेला  

Children

बर्दिया । बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेला पारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजी कार्य जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...